Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 

[Home]  [About us]  [Contact us]  .

  + सिद्धगुफा जाने वैकल्पिक मोटरमार्गको निर्माण सुरु , + अर्न्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न, + अखिल क्रान्तिकारीद्वारा क्याम्पसमा तालाबन्दी, + पत्रकार हत्याको विरोध, + दुर्घटनामा एकको मृत्यु,
  + इन्धन मूल्य फेरी घट्यो, + विधान विपरित कारबाही गरियो- पिडित कर्मचारी, + समितिमा बस्न अस्वीकार, + संविधानसभाको उपाध्यक्ष पदमा महिला उम्मेदवार , + दुइ किशोको हत्याको विरोधमा राजधानी तनावग्रस्त,


१७ औ अर्न्तष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुले दमौलीमा निकालेको र्‍याली । तस्वीरःहाम्रो तनहूँ


अर्न्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर विपन्न विद्यार्थीहरुको सहयोगको लागि लत्ता कपडा तथा किताप, कापी संकलन गर्ने उद्देश्यले रोटर्‍याक्ट क्लव अफ दमौलीले शुक्रवार दमौलीमा आयोजना गरेको खुला मावि स्तरिय लोक नृत्य प्रतियोगितामा नृत्य प्रस्तुत गर्दे स्कुले विद्यार्थीहरु । तस्वीरः-सुदिपबन्धु भण्डारी/हाम्रो तनहूँ


रोटरी क्लव र रोट्रक्यट क्लव अफ दमौलीले घाँसीकुवा-५,को अति विपन्न भुजेलगाउँका बालबालिका शनिवार लाई लत्ता कपडा, खाध्यान्न र स्वास्थ्य शिविर आयोजना गरेको छ । साही कार्यक्रममा स्वेटर र टोपी बहिनीलाई वोकेर आएका एक बालक । तस्वीर-हाम्रो तनहूँ


जामुने-१ माथिल्लो गुणदीका अर्जुन अधिकारीको साउदी अरवमा मृत्यु भएको खवर पाए पछी शोकाकुल अघिकारी परिवार तथा अफन्तहरु । तस्वीरः-हाम्रो तनहूँ


तनहुँको दमौलीस्थित जोशी आयल स्टोर्शमा मंगलवार पेट्रोलको घनत्व नाप्दै सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछाने (सेतो क्याप लगाउने) लगायतको समुह । यहाँका युवाहरुले गुणतरहिन तेलको कारणले मोटरर्साईकलमा समस्या आएको भन्दै प्रशासन समक्ष छानविनको माग गरेका थिए । तस्बिरः हाम्रो तनहुँ


दमौली स्थित रामज्योति वोर्डिङ स्कुलका शिक्षकको कुटपिटका कारण सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ बर्षीय नबीन विष्टको दाइने खुट्टामा लागेको चोट । साथै छोराको खुट्टमा लागेको चोट देखेर भाव विहृल भइ रुदै नविनकी आमा । तस्वीरः-सुदिपबन्धु भण्डारी/ हाम्रो तनहूँ


दमौलीको निर्मल उच्च माध्यमिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत ५ विद्यर्थीले निर्मार्ण गरेका रोवर्ट साथै सो रोवटको बारेमा जानकारी दिदै निर्माणकर्ता विद्यार्थीहरु । तस्वीरः-सुदिपबन्धु भण्डारी/हाम्रो तनह


तनहूँको घाँसीकुवा-१, वेलभञ्ज्याङमा वुधवार दुर्घटना भएको भारतिय पर्यटकबसका घाइतेलाई दमौली अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारको लागि पोखरा पठाउन एम्वुलेन्समा राखिदै । तस्वीरः- हाम्रो/तनहूँ


घरयासी विवादका कारण तनहुँको बरभाज्याङस्थित मैवलबाट २ दिन अघि बिस्थापीत भई घाँसीकुवास्थित आफन्तको शरणमा पुगेका महिला तथा बालबालिका  । तस्बिरः सुदीपबन्धु भण्डारी/हाम्रो तनहुँ


तनहूँको भिमादमा दशैको अवसरमा झाते पिङ खेल्दै स्थानीय युवाहरु । तस्वीरः-हाम्रो तनहूँ


दमौलीको "नुरी जामे" मस्जीदमा भेला भइ इद–उल–फित्रको अवसरमा दुइ रकाअत नमाज पढ्दै इस्लाम धर्मवलम्वीहरु । तस्वीरः–गोरा मियाँ/हाम्रो तनहूँ 

Support

Category

Local News

National News

Sport News

Events

Destination Tanahun

Music

Fashion & Glamour

Newspaper

 - Bhangyang Daily

 -Lokbani Weekly

Photo gallery

Advertisement
Advertisement





Copyright Notice Here

Custom Search

Copyright © 2008 Hamro Tanahun. All Rights Reserved. 

D&P HR, Hosted/Powered by BENIONLINE