सवैभन्दा अग्लो चुचुरा छिम्केश्वरीलेक धार्मिक तथा सांस्कृतिक पदयात्रा ९त्चभपष्लन० धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि नै पुज्य र आराध्य स्थलको रुपमा रही आएको छ । पृथ्वी राजमार्गमा पर्ने आँबु खैरेनी तथा डुम्रे बन्दीपुर हुँदै दर्ुइ वटा रुटबाट छिम्केश्वरी पुग्न सकिन्छ । धरम्पानी, झारगाउँ, लाब्दी र हिलर्ेखर्कमा गुरुङ्ग, भाँगे मगर र अकलाङ्ग भुजेल सांस्कृतिक ग्रामहरुको अनुभव, धवलागिरी-लाङ्गटाङ्गसम्मको हिमाली श्रृङ्गखलाको मनोरम दृष्य, महाभारत पहाडहरु मध्येको एक उच्च पहाड र तनहुँको सवैभन्दा अग्लो चुचुरा छिम्केश्वरी -२३३५ मि. समुन्द्र सतहबाट) लेकमा अवस्थित छिम्केश्वरीमाई र बुढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपर्ूण्ा छिम्केश्वरी वन क्षेत्र यस पदयात्राका आकर्षाहरु हुन् । सात देवीहरु मध्ये जेठी बुढीकन्या माई र माहिली छिम्केश्वरी माई छिम्केश्वरीलेक मै अवस्थित छन् भने साहिली गोरख कालिका माई, काहिली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्ण्ाा माई र कान्छी अकला माईलाई सोहि स्थलबाट दृष्यावलोकन सहित दर्शन गर्न सकिन्छ । वस्तुभाउलाई छाडा छाडिने सयौं विघा क्षेत्रफलमा फैलिएको खर्क, सफा मौसमका दिन काठमाडौंको थानकोट, नारायणगढ र सम्भवत् नेपाल मै सवैभन्दा लामो हिमश्रृङ्गला देखिने स्थल एवं मर्स्याङ्गदी र दरौंदी नदीको ç आकारको समेत अवलोकन गर्न सकिने यस यात्राको महत्वपर्ूण्ा विशेषताहरु हुन् । दर्ुइ दिने प्याकेजको रुपमा -एक घण्टा जीप तथा करिव छ घण्टा पदयात्रा) यस यात्रालाई व्यवस्थापन गर्न सके भ्रमणको भरपुर मजा लिन सकिन्छ ।
सवैभन्दा अग्लो चुचुरा छिम्केश्वरीलेक धार्मिक तथा सांस्कृतिक पदयात्रा (Treking)
On March - 4 - 2010
धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि नै पुज्य र आराध्य स्थलको रुपमा रही आएको छ । पृथ्वी राजमार्गमा पर्ने आँबु खैरेनी तथा डुम्रे बन्दीपुर हुँदै दर्ुइ वटा रुटबाट छिम्केश्वरी पुग्न सकिन्छ । धरम्पानी, झारगाउँ, लाब्दी र हिलर्ेखर्कमा गुरुङ्ग, भाँगे मगर र अकलाङ्ग भुजेल सांस्कृतिक ग्रामहरुको अनुभव, धवलागिरी-लाङ्गटाङ्गसम्मको हिमाली श्रृङ्गखलाको मनोरम दृष्य, महाभारत पहाडहरु मध्येको एक उच्च पहाड र तनहुँको सवैभन्दा अग्लो चुचुरा छिम्केश्वरी -२३३५ मि. समुन्द्र सतहबाट) लेकमा अवस्थित छिम्केश्वरीमाई र बुढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपर्ूण्ा छिम्केश्वरी वन क्षेत्र यस पदयात्राका आकर्षाहरु हुन् । सात देवीहरु मध्ये जेठी बुढीकन्या माई र माहिली छिम्केश्वरी माई छिम्केश्वरीलेक मै अवस्थित छन् भने साहिली गोरख कालिका माई, काहिली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्ण्ाा माई र कान्छी अकला माईलाई सोहि स्थलबाट दृष्यावलोकन सहित दर्शन गर्न सकिन्छ ।
वस्तुभाउलाई छाडा छाडिने सयौं विघा क्षेत्रफलमा फैलिएको खर्क, सफा मौसमका दिन काठमाडौंको थानकोट, नारायणगढ र सम्भवत् नेपाल मै सवैभन्दा लामो हिमश्रृङ्गला देखिने स्थल एवं मर्स्याङ्गदी र दरौंदी नदीको ç आकारको समेत अवलोकन गर्न सकिने यस यात्राको महत्वपर्ूण्ा विशेषताहरु हुन् । दर्ुइ दिने प्याकेजको रुपमा -एक घण्टा जीप तथा करिव छ घण्टा पदयात्रा) यस यात्रालाई व्यवस्थापन गर्न सके भ्रमणको भरपुर मजा लिन सकिन्छ ।




एउटा फोटो पनि राख्नु भयको भय अझ राम्रो हुने थयो नी .
malai ekpatak jasari pani jane eechha chha Chhimkeswori Mandir ma.