नवीनराज कुइँकेल महिलाहरुको महान पर्ब हरितालिका तिज दिनप्रतिदिन नजिकिदै गर्दा लमजुङमा पनि तीजको रमझम शुरु भएको छ । सदरमुकाम बेसीसहरसँगै गाउँघरमा तीजको गित गाउन र नाँच्न शुरु भएको छ । तीजको अबसर पारेर आज गाउँसहर गाविस वडा नं। ३ का मिलिजुली महिला समुहले तीजगित प्रतियोगिता आयोजना गरेको छ [...]
नारायण ढुङ्गाना सत्र वर्षपछि दक्षिण चितवनको माडीका बासिन्दाले यसपाली पुनः बाढीको विकराल प्रकोप सहनुपरेको छ । पाँच दिनअघि आएको बाढीको पीडा नसेलाउँदै शनिबार फेरि आएको बाढीले बघौडामा थप ३३ घरपरिवार विस्थापित भएपछि उनीहरुमा पीडामाथि पीडा थपिएको छ । पाँच दिनअघि आएको बाढीले यहाँका ३०० परिवार पीडित बनेका थिए [...]
नवीनराज कुइँकेल लमजुङको बाँझाखेत गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । बाँझाखेतका सबै वडाका घरघरमा पक्की शौचालय निर्माण गरिएपछि िसंगो गाविसलाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । अघिल्लो महिनासम्म गाउँका पाखपखेरा तथा खेतवारीमा लुकिछिपी दिसापिसाव गर्ने स्थानीयवासिन्दा अहिले शौचालयमा दिसापिसाव गर्न थाले पछि [...]
नवीनराज कुइँकेल ‘यतिका बर्षआन्दोलन गरियो, माटो सुँघेर पनि पत्ता लगाउनर्ुपर्छ । बेपत्ता भएका हाम्रा मान्छेको सत्यतथ्य थाहा पाउनर्ुपर्छ । हामीलाइ राहत हैन सुचना देउ ।’ यस्तै भनीरहेका छन द्धन्द्धकालमा आफन्त गुमाएका परिवारका सदस्यहरु । गृहयुद्धको अन्त्य सँगै लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपनि द्धन्द्धकालमा राज्य र व्रि्रोही दुवैपक्षबाट बेपत्ता भएका [...]
परासी भाद्र नवलपरासीको गण्डक ब्यारेजमा बुधबार यस वर्षको सबैभन्दा उच्च प्रति सेकेन्ड चार लाख ५० हजार प्रति क्युसेक पानी प्रवाह भएको छ । गत वर्ष तीन लाख २५ हजार प्रति क्युसेक पानी प्रवाह भएको गण्डक ब्यारेजमा यस वर्ष चार लाख ५० हजार प्रति क्युसेक पानी प्रवाह भएको गण्डक [...]
मिति वायुसेवा दुर्घटनास्थल मृत्यु २०२६ असार २८ नेपाल वायुसेवा निगम हेटौंडा ३५ २०२६ फागुन १६ नेपाली सेना पाँचखाल ३१ २०३१ चैत १८ नेपाल वायुसेवा निगम काठमाडौं ५ २०३८ मंसिर ४ नेपाल वायुसेवा निगम विराटनगर १० २०४१ पुस ८ नेपाल वायुसेवा निगम भोजपुर १५ २०४९ साउन २६ थाई एयरवेज [...]
क्याप्टेन लक्ष्मणप्रकाश विक्रम शाह काठमाडौं कोपाइलट सोफिया सिंह काठमाडौं एयर होस्टेस सारा शेर्पा काठमाडौं प्रकाश आचार्य गोरखा ईश्वरी रिजाल धादिङ पेम्बानोर्बु शेर्पा संखुवासभा आशमरी राई सोलुखुम्बु पि शेर्पा सोलुखुम्बु सेखेट्स इरिना अमेरिका कार्डोसो लेभ्जी अमेरिका फिन्च हिथर अमेरिका फल्लोन केन्ड्रा डोमिनिक अमेरिका हायासी युकी जापान जेरेमी डेलर बेलायत
मंगलबार बिहान शिखरपुर, मकवानपुरमा अग्नि एयरको विमान दुर्घटनाग्रस्त हुँदा भिषण वर्षा भइरहेको थियो। खराब मौसमका कारण लुक्लामा अवतरण गर्न नसकेपछि राजधानी फर्किएको विमान काठमाडौं आइपुग्नै लाग्दा पहाडमा ठोकिएर शिखरपुर गाविसको बस्तिपुरमा खसेको थियो। कस्तो थियो विमान दुर्घटना भएको ठाउँ ? उद्दारकामा खटिएको नेपाली सेनाको सौजन्यमा प्राप्त फोटो फिचर। [...]
काठमाडौ , भाद्र मकवानपुरको शिखरपुर-२ बस्तीमा विहान भएको अग्नि एयरको विमान दुर्घटनामा जीवन गुमाएका सबैको शव काठमाडौ ल्याइएको छ । शिक्षण अस्पताल महाराजगाजमा पोष्टमार्टमपछि शवहरु आफन्तलाई बुझाइनेछ । यसअघि विहान उद्धार गर्न गएका हेलिकप्टरबाट शवलाई काठमाडौ ल्याइएको हो । प्रधानमन्त्री माधवकुमार नेपाल पर्यटन मन्त्री तथा सरकारी उच्च्ा अधिकारीहरुले [...]
मोहम्मद सदरुल आयुर्वेदिक चिकित्सा प्रणाली तथा मनोवैज्ञानिक उपचार पद्धतिमा महत्वपूर्ण मानिने रुद्राक्ष आर्थिक वर्ष २०६६÷६७ मा पूर्वााचलको पहाडी जिल्लाबाट लगभग रु २० करोडको कारोबार भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरले जनाएको छ । रुद्राक्षका लागि प्रख्यात मानिने यी भोजपुर र सङ्खुवासभाका करिब ३५० जनाले निजीस्तरबाट रुद्राक्षखेती गरिरहेको [...]
नवीनराज कुइँकेल विशेष कक्षा अन्र्तगत लमजुङ सदरमुकाम बेसीसहर स्थित जनविकास उच्च माध्यामिक विद्यालयमा आइतबारबाट दृष्टीविहिनहरुका लागि स्रोत कक्षा साचालनमा आएको छ । दृष्टीविहिन विद्यार्थीहरुका लागि आइतबारबाट शुरु भएको अनौपचारिक सो कक्षामा जिल्लाका १० जना विद्यार्थी सम्मीलित रहने बाताइएपनि शुरुको कक्षामा ५ जना विद्यार्थी सहभागी रहेका छन् । उनीहरुलाई [...]
नवीनराज कुइँकेल लमजुङ उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले कुनै पनि हालतमा देशमा नयाँ सरकार बन्नुपर्नेमा जोड दिनुभएको छ । लमजुङको सदरमुकाम बेसीसहरमा शनिबार दिउसो लमजुङ उद्योग बाणिज्य संघको २४ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष जोशीले जनतालाई जुनसुकै दलको सरकार बने पनि फरक नपर्ने बताउनुभयो । [...]



