स्थानिय समाचार

हाम्रो तनहुँ पहुँच कार्यक्रम अन्तरगत प्राक्टिकल एक्सन, नेपालले ग्रामीण भेगका बासिन्दालाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ग्राभिटी रोप वे सम्बन्धी प्राविधिक निर्देशिका र्सार्वजनिक तथा सो विषयमा छलफल कार्यक्रम सोमबार दमौलीमा सम्पन्न गरेको छ । ग्राभिटी रोप वे प्राविधिक निर्देशिकाको एक कार्यक्रमका बीच र्सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले [...]

हाम्रो तनहुँ तनहुँको बन्दीपुर-८ भुजेल गाउँका बासिन्दाहरु बाँसको सामाग्री बेचेर गुजरा चलाउँदै आएका छन्। गाउँमा रहेका ४० घर भुजेल परिवारले बाँसबाट निर्माण हुने डोको, नाम्लो, मान्द्रो, डालो, र्‍याक, सोली, चाल्नो लगायतका सामाग्रीहरु बेचेर गुजरा चलाउँदै आएको स्थानीय रामबहादुर भुजेलले बताए। बाँसबाट निर्माण हुने ती सामग्रीहरु दैनिक रुपमा आधा [...]

हाम्रो तनहुँ नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखा र शिन्धु उपशाखाको संयुक्त आयोजनामा रेडक्रस दिवसको अवसर पारेर उपशाखा सशक्तिकरण गोष्ठी सम्पन्न भएको छ । शाखा सभापति उदयराज गौलीद्वारा उद्घाटीत गोष्ठी शिन्धु उपशाखा सभापति श्रीभद्र खनालको सभापतित्वमा सम्पन्न भएको हो । १७ वटा उपशाखाको प्रतिनिधित्व रहेको गोष्ठीमा शाखा मन्त्री कृष्णहरी [...]

हाम्रो तनहुँ कर्मचारी निजामति दिवस २०६७ को उपलक्ष्यमा जिल्ला शिक्षा कार्यालयले आफ्नो कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सोमबार एक कार्यक्रमका बीच सम्मान गरेको छ। कार्यालयमा कामको शिलसिलामा आउनु भएका पोखरी भञ्ज्याङ-२ निवासी दयानिधी नराललाई फूलमाला र अविरले सम्मान गरिएको जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले बताए । सो अवसरमा उनलाई [...]

हाम्रो तनहुँ नेपाल प्रहरीका एक जवान करिब ७० दिनदेखि बेखबर भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत अर्घखाँची जिल्ला बागि गाविस-१ का २८ वषिर्य विष्णुकुमार क्षेत्री असार १४ गतेदेखि बेखबर रहेको उनको परिवारले बताएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट पोखराका लागि सुरुवा भई रवाना पत्र बुझेर [...]

हाम्रो तनहुँ प्राक्टिकल एक्सन र गैर सरकारी संस्था समन्वय समिति तनहुँद्वारा जिल्लाका दर्ुगम ६ गाविसमा सञ्चालित पहुँच कार्यक्रमबाट तीन हजार घर परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । जिल्लाको भिरकोट, बैदी, छिपछिपे, धरमपानी, छिम्केश्वरी र देवघाट गाविसमा सञ्चालित उक्त कार्यक्रमबाट ग्रामीण क्षेत्रका बासिन्दाहरुमा आर्थिक, सामाजिक क्षेत्रमा सुधार आएको [...]

हाम्रो तनहुँ तनहुँको छाङ्ग गाविस स्थित वडा नं.-९ सेती नदीको किनार थाङ्गदीमा रहेको हिरामणि प्राथमिक विद्यालय सेती नदीको कटानबाट धरापमा पर्दै गएको छ । भिमाद गाउँ विकास समिति-२ सिस्नेरीबाट पर्ूव तर्फछाङ्ग गाउँ विकास समितिको सो विद्यालय भवन नदी कटनबाट करिब ३ सय मिटरसम्म नदीले कटान गरिसकेकोले विद्यालय धरापमा [...]

हाम्रो तनहुँ नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले आदिकवि भानुभक्त क्याम्पसको ७ औं साधारण सभामा शनिबार अबरोध पुर्‍याएका छन् । क्याम्पस प्रशासनद्वारा तालाबन्दी गरिएको स्ववियूको कार्यालय खोल्नु पर्ने माग गर्दै नेविसंघमा आवद्ध विद्यार्थीहरुले साधारण सभामा अवरोध पुर्‍याएका हुन् । स्ववियूको ताला खोल्नु पर्ने माग गर्दै आफुहरुले साधारण सभालाई अवरोध [...]

हाम्रो तनहुँ विद्यार्थीहरुमा मास हिस्टेरिया देखिएका कारण तनहुँको दुर्गम गजरकोट-५ पुट्टार स्थित इनलाइटिङ्ग गण्डकी बोर्डिङ्ग स्कूल सात दिनका लागि बन्द गरिएको छ । १२ जना विद्यार्थीहरुमा मास हिस्टेरिया देखिएपछि अन्य विद्यार्थीहरुलाई यसले प्रभावित नपारोस भनेर बिहीबार उक्त विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरुहरु एक्कासि रुने कराउने ढल्ने तथा [...]

हाम्रो तनहुँ ” सुन्नु होला दिदी बहिनी सुन्नु होला दाजु भाई एचआईभी÷एड्सका बारेमा गीत गाउँछौ है ।” उक्त बोलको एचआईभी÷ एड्स सम्बन्धी जनचेतना मुलक गीतको सुरुवात भयो हलमा बसेकाहरुको ध्यान त्यतै तर्फ केन्द्रीत हुन पुग्यो । लगत्तै “भन्ने गर्छन मान्छेहरु एचआईभी÷एड्स सुन त कसो गर्दा संक्रमण हुन्छ भन [...]

हाम्रो तनहुँ जन्माष्टमीका अवसरमा सनातन धर्म सेवा समिति शिवपााचायन मन्दिर र महर्षि वेद व्यास वैद्धिक पुस्तकालयको आयोजनामा बुधबार दमौलीमा शोभा यात्रा निकालिएको छ । विपि वनवाटीकाबाट झाँकी सहित सुरु गरिएको र् यालीले दमौली बजारको सफा सडक भोर्लेटार चोक मालपोत लाइन हुँदै पुनः सोही ठाउँमा पुगि नाचगान र भजन कृतन [...]

हाम्रो तनहुँ जिल्ला निर्वाचन कार्यालय तनहुँले यही भदौं ३० गतेदेखि जिल्लाको व्यास नगरपालिकाका ११ वटै वडाहरुमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरकि्रया कार्यक्रममा पहिलो चरण अन्तरगत व्यास नगरपालिकाका ११ वटै वडाबाट फोटो सहितको मतदाता नामावली तथा राष्ट्रिय परिचय [...]


[अन्य तस्बिरहरु]
give us your feedback

अन्तर्वार्ता

दिगो शान्ति, सङ्घीयता र गणतन्त्र संस्थागत गर्दै प्रजातान्त्रिक समाजवादको आदर्शलाई साकार गर्नु काँग्रेस महाधिवेशनको मूल मुद्दा

दिगो शान्ति, सङ्घीयता र गणतन्त्र संस्थागत गर्दै प्रजातान्त्रिक समाजवादको आदर्शलाई साकार गर्नु काँग्रेस महाधिवेशनको मूल मुद्दा

- रामचन्द्र पौडेल नेपाली काँग्रेसका उपसभापति एवम् संसदीय दलका नेता मुलुक गणतान्त्रिक शासन [...]


बिहेसिहे नगरे नि हुन्छ भन्नुहुन्थ्यो बालेः कोमल ओली

बिहेसिहे नगरे नि हुन्छ भन्नुहुन्थ्यो बालेः कोमल ओली

गोजीमा गाँठ भा’को मनमा आँट भा’को पुरुष फेला नपरेपछि गायिका कोमल वली अझैँ [...]


विशेष अन्तर्वार्ता

विशेष अन्तर्वार्ता

माओवादीलाई लोकतान्त्रिक विधिबाट  राजनीतिक निकास खोज्न आग्रह सूचना तथा सञ्चारमन्त्री पोखरेल सूचना तथा [...]


कुराकानी

कुराकानी

तनहुँ जिल्लामा पर्यटकको सम्भाव्यता र यसको प्रचार प्रसारमा सहयोग पुर्‍याउन के कस्ता कार्यक्रमहरु [...]



ShoutMix chat widget

सहयोगकर्ताहरु:

http://bhanjyangnews.com.np/ PDM