लेख / साहित्य

सूर्यचन्द्र बस्नेत सामाजिक रुपान्तरण गर्न जातीय विभेद अन्त गरी समतामूलक आधुनिक प्रजातान्त्रिक समाजवादी व्यवस्था स्थापनाको लक्ष्य लिएको नेपाली काँग्रेसले आफनो सङ्गठनमा दलितहरूको सहभागितालाई उल्लेख्यरुपमा वृद्धि गरेको छ । सात सालको ऐतिहासिक क्रान्तिपछि छोइछिटो नमान्ने र ‘सँगै बसांै,सँगै खाऔं’ अभियान तथा २००९ सालको पाँचौ महाधिवेशनबाट छुवाछुत प्रथाको अन्त गर्ने प्रस्ताव पारित गरेको काँग्रेसले अहिले सङ्गठनमा दलित [...]

चक्र बहादुर अधिकारी : संसारका जुनसुकै भागमा बस्नेहरूका आ-आफ्नै संप्रदाय अनुसार आफ्नै तरिकाका संस्कृति र चाड पर्वहरू हुन्छन् । कुनै पनि जातिको विशेषताको रक्षा, उस्को संस्कृतिबाट भएको हुन्छ । धर्मले मानिसको रक्षा हुन्छ र मानिसले धर्मको रक्षा गर्नुपर्छ । अर्थात हामीले हाम्रा धार्मिक अनुष्ठानका चाड पर्व र संस्कृतिलाई जोगाउनु पर्छ । हाम्रा चाडवाडको सुन्दर वर्ण्र्ाार [...]

दिवाकर भण्डारी : नेपालीहरुका चार्डपर्व घर आँगनमा भित्रिसकेका छन् । यसै क्रममा हिन्दु नारीहरुको महान चाड अर्थात पर्व हरितालिका तीज पनि नजिकिदै छ । तिज आउनु अगाडि देखिनै तिज गीतका संगित र नृत्य हाम्रा गाउँ शहरमा भित्रिसकेका छन् । र त्यस्ता गीत संगितले केही हदसम्म भए पनि हामीलाई रंग रमाइलो गराएको छ । त्यही भएर [...]

एकराज पाठक नयाँ राज्य व्यवस्थासहितको नयाँ नेपाल निर्माणको अभ्यास देशले गरिरहेका बेला नेपाली काँग्रेसको नेतृत्वमा नयाँ पुस्ताको बढ्दो सहभागिताको यतिखेर निकै चर्चा चलेको छ । नेपाली काँग्रेसको महाधिवेशनमा युवावर्गको यो अधिकतम सहभागितालाई सो पार्टीभित्र यतिखेर नयाँ अनुहार नयाँ सन्देशुको नाराका रुपमा छलफलमा ल्याइएको छ । कांँग्रेसको आसन्न १२ औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन सदस्यहरुमा युवा [...]

बिनु पोखरेल अपाङ्गहरूका लागि सरकारले बेवास्ता गरेको भनी अपाङ्गहरू सँलग्न संघसंस्था र सहयोगीहरूको आवाज उठिरहेका बेला निर्माणाधीन सरकारी कार्यालयहरू भौतिकरूपमा मात्र भए पनि धमाधम अपाङ्गमैत्री बन्न थालेकाछन् । नयाँ बन्ने भवनहरूमा त हुने नै भयो तर पुराना सरकारी भवनहरूमा पनि अहिले यसको आवश्यकता महसुस गर्न थालिएको छ । यसको उदाहरण हो नेपालको सर्वोच्च अदालत । [...]

राजाराम कार्की तपाइले यस वर्ष आफ्ना सन्तानलाई कतै पाइलट कोस्र गराउँदै हुनुहुन्छ यदि हुनुहुन्छभने तुरुन्त बन्द गर्नुहोस् ताकी कोस्र पूरा गरे पछिपछुताउनु नपरोस् । नेपालमा उडान लाइसेन्स प्राप्त गरिसकेका १८० जना पाइलट हालसम्म बेरोजगार बनेका कारण हतारमा निर्णय गरेर फुस्रदमा पछुताउनु नपरोस भन्नाका लागि तपाइलाई पाइलट पढ्न उचित वा अनुचित छुट्टाउन आग्रह गरिएको हो । [...]

रेखाकुसुम रेग्मी काठमाडाँ महानगरपालिका वडा नं ३५ की लीला रायमाझी थापालाई छोरा जन्माउनुभन्दा उसलाई नागरिकता प्रमाणपत्र दिलाउन धेरै कष्ट भोग्नुपर् यो । अन्ततः आफ्नो २१ वर्षीय छोरालाई आफ्नै तर्फबाट नागरिकता दिलाउन उहाँ सफल हुनुभयो । पतिले विवाह गरेको सुरुदेखि नै राम्रो व्यवहार नगरेकाले आमाछोरा बेग्लै बस्दैआएका थिए । जब छोराको उमेर १६ वर्षको पुग्यो उहाँलाई नागरिकता [...]

शर्मिला ठकुरी नयाँ सरकार गठन हुन नसकी बजेट समेत अवरुद्ध हुँदा नेपालको अर्थतन्त्र अन्यौलग्रस्त हुँदै गएको छ । केही सिमित व्यक्तिहरुको मातहतमा मात्र देशको अर्थतन्त्र चलिरहेको हुनाले यही मौका छोपी कालाबजारीसमेत बढ्दै गइरहेको छ । बजेटमा अनपेक्षितरुपमा ढिलाई हुँदा सरकारले कुन वस्तुमा कति कर लगाउँछ भन्नेबारे उद्योगी व्यापारीहरु अहिले अन्यौलमा परेका छन् । यसबाट उपभोक्ताहरु [...]

कृष्णराज गौतम छ दशकको इतिहास बोकेको नेपालको बिमा व्यवसाय पछिल्ला वर्षहरुमा केही फस्टाउँदै गएको पाइएको छ । बिमा समितिले गत आर्थिक वर्ष २०६६÷०६७ मा देशभरका विभिन्न बिमा कम्पनीमार्फत रु १५ अर्ब ४० करोडको कारोबार गरेको जनाएको छ । समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बिमाबाट रु आठ अर्ब ९० करोड र निर्जीवन बिमाबाट रु छ अर्ब [...]

गर्छु काम कम्मर कसेर कृषि प्रधान देशमा बसेर कृषकको छोरी म त किसान को बुहारी किसानमा भर परेर खन्छु खेत बारी जिवन मेरो सधैं भरि किसान मै डुब्यो आई।पि।एम। तालिम पाएपछि बल्ल आँखा खुल्यो । खेती लगाऔं अनेक थरिका अब आयो आई।पि।एम। तरिका धान रोप्दा २÷२ सरा २० इन्चमा रोप्ने सिफारिस अनुसारको मलखाद राख्ने स्वास्थ [...]

नारायणप्रसाद न्यौपाने काठमाडौँबाट तराई जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा निर्माणाधीन दु्रतमार्ग फास्ट ट्रयाकको निर्माणकार्य पनि द्रुतगतिमा नै भइरहेको छ । ललितपुरको खोकनादेखि बुङमती हसुडोल मकवानपुरको कुलेखानी दोभान देद्रे बुदुने श्रीपुर हँुदै बाराको निजगढसम्मको ७६ किमी लामो सो दु्रतमार्गको गत कात्तिक २३ गते शिलान्यास गरिएको थियो । हाल सो मार्गको १९ किमी ट्रुक खोल्ने काम भइसकेकॊ [...]

प्रभाषचन्द्र झा मैथिल समुदायमा मनाइने मधुश्रावनी पर्वको विधिबारे गलत शब्दको प्रयोगका साथै बृहत् ज्ञानकोशमा पर्वबारे कपोल्कल्पित कुराहरु उल्लेख भएकामा संस्कृतविद्ले आपति प्रकट गरेका छन् । मधुश्रावनी पर्वको अन्तिम दिनमा नवविवाहिताको ठेहुँना र खुट्टाको औँलामा पान र आँकको पातराखी त्यसमा सानो प्वाल पारी कपासको बत्तीले तीनपटक छुवाउने विधिको सन्दर्भमा आ-आफ्नै ढङ्गले व्याख्या गरेको कारण संस्कृतविद्ले आपति [...]


[अन्य तस्बिरहरु]
give us your feedback

अन्तर्वार्ता

दिगो शान्ति, सङ्घीयता र गणतन्त्र संस्थागत गर्दै प्रजातान्त्रिक समाजवादको आदर्शलाई साकार गर्नु काँग्रेस महाधिवेशनको मूल मुद्दा

दिगो शान्ति, सङ्घीयता र गणतन्त्र संस्थागत गर्दै प्रजातान्त्रिक समाजवादको आदर्शलाई साकार गर्नु काँग्रेस महाधिवेशनको मूल मुद्दा

- रामचन्द्र पौडेल नेपाली काँग्रेसका उपसभापति एवम् संसदीय दलका नेता मुलुक गणतान्त्रिक शासन [...]


बिहेसिहे नगरे नि हुन्छ भन्नुहुन्थ्यो बालेः कोमल ओली

बिहेसिहे नगरे नि हुन्छ भन्नुहुन्थ्यो बालेः कोमल ओली

गोजीमा गाँठ भा’को मनमा आँट भा’को पुरुष फेला नपरेपछि गायिका कोमल वली अझैँ [...]


विशेष अन्तर्वार्ता

विशेष अन्तर्वार्ता

माओवादीलाई लोकतान्त्रिक विधिबाट  राजनीतिक निकास खोज्न आग्रह सूचना तथा सञ्चारमन्त्री पोखरेल सूचना तथा [...]


कुराकानी

कुराकानी

तनहुँ जिल्लामा पर्यटकको सम्भाव्यता र यसको प्रचार प्रसारमा सहयोग पुर्‍याउन के कस्ता कार्यक्रमहरु [...]



ShoutMix chat widget

सहयोगकर्ताहरु:

http://bhanjyangnews.com.np/ PDM