खबरहरु :
स्थानिय खबर
राष्ट्रिय खबर
खेलकुद खबर
प्रवास खबर
हाम्रो तनहुँ
तनहुँको वैदी गाविस इन्द्रपुरी प्राथमिक विद्यालय कार्यक्षेत्र भित्रका सवै घरधुरीमा पक्कि सौचालय निर्माण सम्पन्न गरी खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला विकास समिति तनहुँ र युनिसेफ नेपालको सहयोगमा समाजसेवा समूह फराकचौरले सो कार्य सम्पन्न गरेको जनाएको छ । खुल्ला दिशामुक्त घोषणा कार्यक्रम गाविस सचिव [...]
पवन पौडेल
आत्महत्या गरिएको भनिए कि तनहुँ रिस्ती गाविस-९ निवासी गंगा देवी गुरुङका माईतीले सो घटना आत्महत्या नभएको दाव ी गरेका छन्। मंगलबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले मृतक महिलाको पति रुप्ा बहादुरको योजनामा हत्या भएको र त्यसलाई ढाकछोप गर्नमा उनका पिता तथा मृतक महिलाका शसुरा प्रेमबहादुर गुरुङको [...]
हाम्रो तनहुँ
भिमाद स्थित सेतीनदीको पुल जिर्ण भई खतराको स्थितिमा पुगेको भन्दै स्थानीय युवाहरुले मंगलबार विहान ६ वजेदेखि नै पुलबाट सवारी आवतजावत गर्न वन्द गराएका थिए । पुलको दुवै तर्फ जीपमा अनिश्चित कालीन वन्दको व्यानर टाँगेर रोकिएको आवतजावत ५ घण्टा पछि सहमतिमा स्थगित भएको हो । ईलाका प्रहरी कार्यालय [...]
हाम्रो तनहुँ
तनहुँको राईपुर गाउँ विकास समितिको सोमबार सम्पन्न गाउँ परिषदले ०६५/०६६ ०६६/०६७ र ०६७/०६८ को लागि आम्दानी खर्च विवरण पारित गरेको छ । गाउँ विकास समितिका सचिव जगन्ननाथ आर्चायको अध्यक्षता आयोजित परिषदले आर्थिक वर्ष ०६५÷०६६ को संसोधित वजेट ४९ लाख ९६ हजार ३ सय ७५ रुपियाँ ३० पैसा [...]
Welcome to HAMROTANAHUN, currently this site is undergoing on development process. Any bugs, suggestions or comments for making it more decent and usability can be dropped into padam.shrestha@pdm.com.np or info@hamrotanahun.com.np
