Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 
[Home]  [About us]  [Contact us]  .

  + स्वास्थ्यकर्मी कुटपिट विरोधमा गोरखा सबै स्वास्थ्यसंस्था बन्द, + स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम , + अपाङ्गले भत्ता पाएनन्, + शिक्षकलाई तलव खुवाउन भैलो, + अबको समय संविधान निर्माणमा खर्चिनु पर्ने-मन्त्री गुरुङ,
  + डाँडाघरले वाइनले इजाजत पायो , + सवारी साधन चोरी हुनेक्रम बढ्दो , + वनपैदावार सङ्ग्रहालयको उद्घाटन, + साङ्ग्रिला विकास बैङ्कको नयाँ शाखामा कर्मचारी सबै महिला, + धर्मशिला विद्वत्वृत्ति भिक्षु मैत्री महास्थविरलाई,

गाईवस्तु चराउदा खोटाङको सेखुवा डाडावरिपरि र साप्सु खोलाको सुसेलीसाग गुनगुनाउने एक किशोरीको नाम गत वर्ष बीबीसी वल्र्ड सर्भिसले पहिलोपटक आयोजना गरेको विश्वव्यापी नेपाली गीत प्रतियोगिताको विजेताका रूपमा नाम घोषणा गर्दा उहाको घरमा निक्कै खुसी छाएको थियो । बुबा शफ्पाल र आमा बरामशोभा राईको कोखबाट जन्मनुभएकी ती किशोरी राधा राईको नाम बीबीसी नेपाली प्रशारण सेवाको मु्ख्य समाचारमा समेटिएपछि उहा विश्वका कुनाकाप्चामा बस्ने सबै नेपालीका लागि साझा गायिकाका रूपमा स्थापित हुनुभयो, नेपाली साङ्गीतिक आकाशमा एउटा तारा थपिएको अनुभव गरियो ।

 ठुली भईछु रे.............यो गीत सुनेपछि धेरैलाई अनुमान लगाउन गारो पदैन उनि को हुन भनेर । हो त अहिले पछिल्लो क्रममा चलेको गीत की गायिका हुन रेश्मा सुनुवार । दुइ एल्बम बजारमा ल्याईसकेकी रेश्मालाई अहिले गायन क्षेत्रमा स्थापित बनाएको छ ।

तनहुको व्यास केवलले निर्माण गर्न लागेको टेलिचलचित्र मृत्युको दमौलीमा छायांकन गर्दै कलाकारहरु । तस्वीरः-हाम्रो तनहू

यो मोटर कहाँ जाने हो र -   
खस्यौली, न्यूडिया, कि सुनौली पोखरा.......जस्ता लोक भाकाले आफुलाई चिनाउन सफल तनहूँ मनपाङ-९ निवासी कृष्ण बहादुर गर्न्धर्वले सारङगी रेटेर गुजारा चलाउदै आउनुभएको छ । 

Support

Category

Local News

National News

Sport News

Events

Destination Tanahun

Music

Fashion & Glamour

Newspaper

 - Bhangyang Daily

 -Lokbani Weekly

Photo gallery

Advertisement
Advertisement

Copyright Notice Here

Custom Search

Copyright © 2008 Hamro Tanahun. All Rights Reserved. 

D&P HR, Hosted/Powered by BENIONLINE