Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 

[Home]  [About us]  [Contact us]  .

  + सिद्धगुफा जाने वैकल्पिक मोटरमार्गको निर्माण सुरु , + अर्न्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न, + अखिल क्रान्तिकारीद्वारा क्याम्पसमा तालाबन्दी, + पत्रकार हत्याको विरोध, + दुर्घटनामा एकको मृत्यु,
  + इन्धन मूल्य फेरी घट्यो, + विधान विपरित कारबाही गरियो- पिडित कर्मचारी, + समितिमा बस्न अस्वीकार, + संविधानसभाको उपाध्यक्ष पदमा महिला उम्मेदवार , + दुइ किशोको हत्याको विरोधमा राजधानी तनावग्रस्त,

बर्ष २ अंक ४९ २०६५ भाद्र  ९ गते Monday 25 August 2008

लोकवाणी समाचार

बन्दले जनजीवन प्रभावित

लोकवाणी संवाददाता
दमौली
    धेरै समयको अन्तरालपछि नेपालीहरुले फेरि बन्दको सास्ती खेप्नुपरेको छ । 

 

कुनै कोठामा कर्मचारी विहिन कुनैमा कर्मचारी तास खेल्दै

लोकवाणी संवाददाता
दमौली
    गत असोज ९ गते बिहीबार नेपाल विद्युत प्राधिकरणको कार्यालय पुग्दा कार्यालयको कुनै कोठामा कर्मचारी नै थिएनन् भने कुनै कोठामा कर्मचारी कम्प्युटरमा तास खेलिरहेका थिए । 

 

पार्टीभित्रका भ्रष्टलाई युथ फोस्रले नछाड्ने

लोकवाणी संवाददाता
डुम्रे
    युथ फोर्सका केन्द्रीय संयोजक महेश बस्नेतले पार्टीभित्रका भ्रष्टहरुलाई युथफोर्सले कारवाही गर्ने बताएका छन् । 

 

अनेमसंघको छैंटौं जिल्ला अधिवेशन सम्पन्न

लोकवाणी संवाददाता
दमौली
    अखिल नेपाल महिला संघको छैटौं जिल्ला सम्मेलनले शनिबार सम्पन्न भएको छ । 

 

२१ सहकारी कारवाहीमा

लोकवाणी संवाददाता दमौली डिभिजन सहकारी कार्यालय तनहुँले आफ्नो कार्य क्षेत्र भित्रका २१ सहकारी संस्थालाई कारवाही गरेको छ ।

 

शुभकामना आदानप्रदान

लोकवाणी संवाददाता दमौली कर्मचारी मिलन केन्द्र तनहुँको आयोजनामा आइतबार दमौलीमा विजयादशमीको शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

 

निर्माण व्यवसायी संघको अधिवेशन सम्पन्न

लोकवाणी संवाददाता
दमौली
    नेपाल निर्माण व्यवसायी संघ तनहुँको १५ औं वाषिर्क साधारण सभा तथा सातौं अधिवेशन शनिबार शुरु भई आईतबार सम्पन्न भएको छ । साधारणसभाले ऋषिराम अधिकारीको  अध्यक्षतमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । 

 

दशैंपछि संस्थागत विद्यालयका शिक्षक आन्दोलनमा उत्रने

लोकवाणी संवाददाता दमौली संस्थागत विद्यालय शिक्षक युनियन जिल्ला कार्य समिति तनहुँले आफ्नो ११ सुत्रीय माग राख्दै आफ्ना मागहरु पूरा नभएमा दशैं पछाडि चरणबद्ध आन्दोलन गर्ने भएको छ ।

 

एनआरटि टुर समापन

लोकवाणी संवाददाता मजुवा देउराली एनआरटी टुर आऔं खेलौ अन्तर्गतको फुटवल प्रतियोगिता शानिबार गोरखाको मजुवा देउराली स्थित गोरखकाली खेल मैदानमा पुगेर समापन भएक्ो छ । नेपालयको आयोजना एवं व्यवस्थापनमा भएको सो फुटवल टुर यस अधि काकरभिट्टा इटहरी कावासोती महेन्द्रनगर नेपालगन्ज वाग्लुङमा समेत सम्पन्न भएको थियो ।

 
लोकवाणी लेख
लोकवाणी साहित्य
लोकवाणी सम्पादकिय

बन्द सधैंको लागि बन्द गरौं

    दश वर्षो जनयुद्धको समयमा नेपालबन्द, चक्काजाम र  आमहड्ताल जस्ता कार्यक्रमले दिक्क भएका देशवासीहरु देशमा गणतन्त्र स्थापना भए पश्चात् पनि बन्द हड्ताल मुक्त हुने आशामा बसिरहेकै बेला राष्ट्रिय जनमोर्चा नेपालले संघीयताको विरोधमा आइतबार नेपाल बन्द कार्यक्रमको आयोजना गरी गणतन्त्र नेपालमा पहिलो बन्दको खाता खोलेको छ ।

 
लोकवाणी तस्विर
 

कार्यशालाका सहभागी


ग्रामीण सशक्तीकरण समाज तनहुँको आयोजनामा बिहीबार दमौलीमा आयोजित कार्यशालाका सहभागीहरु । समाजले आयोजना गरेको कार्यक्रम समिक्षा एवं भावी कार्ययोजना सम्बन्धी कार्यशालामा जैविक उर्जा, लघु जलविद्युत, विकेन्द्रित उर्जा व्यवस्थापन कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।                   तस्वीर : लोकवाणी


बडादशैंको अवसरमा  तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई र नेपाली सेनाको श्री नं. ३ बाहिनी आर्टिलरी गणको आयोजनामा भएको सरसफाई कार्यक्रममा नेपाली सेनाका जवानहरु खैरेनीटार बजार सरसफाई गर्दै ।     तस्वीर सौजन्यः समुन्द्रराम श्रेष्ठ/तउवासंघ खैरेनीटार बजार इकाई

थप तस्विरहरु

Support

Category

Local News

National News

Sport News

Events

Destination Tanahun

Music

Fashion & Glamour

Newspaper

 - Bhangyang Daily

 -Lokbani Weekly

Photo gallery

HT समाचारहरु

सिद्धगुफा जाने वैकल्पिक मोटरमार्गको निर्माण सुरु

अर्न्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

अखिल क्रान्तिकारीद्वारा क्याम्पसमा तालाबन्दी

पत्रकार हत्याको विरोध

दुर्घटनामा एकको मृत्यु

सैनिकको लास भेटियो

पत्रकार हत्याको विरोधमा र्‍याली सहित ज्ञापनपत्र बुझाइयो

शुभकामनाको दोस्रो वाषिर्क

राज्यका हरेक निकायमा समान सहभागिता र आरक्षणको माग

सरकारले तिन प्रकारको कानुन मान्नु पर्ने- मन्त्रि किराति

Advertisement
Advertisement





Copyright Notice Here

Custom Search

Copyright © 2008 Hamro Tanahun. All Rights Reserved. 

D&P HR, Hosted/Powered by BENIONLINE