तिम्रो, मेरो अनि हामी सबैको तनहुँ

आफु भन्दा अग्लो भारि
तनहुँको छिम्केश्वरीबाट चितवनको नारायणगढ बजारमा बिक्रीका लागि नाङ्गलोको भारि बोकेर जाँदै गरेका एक युवक । तस्विर : सुमन बन्धु भण्डारी

एसएलसी पछि विद्यालयको वार्षिक परीक्षा सञ्चालन
हाम्रो तनहुँ सम्वाददाता
दमौली,  पुस
यसै शैक्षिक सत्रको एसएलसी परीक्षा सकिए पछि तनहुँका बिद्यालयहरुले विद्यालयको बार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन्। विगतका वर्षहरुमा एसएलसी परीक्षा सुरु हुनुभन्दा अगाडि नै जिल्लाभरका विद्यालयहरुमा बार्षिक परीक्षा सम्पन्न गर्ने गरिन्थ्यो ।
तनहुँ जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले एसएलसी परीक्षा अगावै विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा कतिपय विद्यालयमा पाठ्यक्रम पूर्ण रुपम नसकिने हुँदा एसएलसी परीक्षा सम्पन्न भए पछि विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा विद्यार्थीहरुलाई पनि पठन पाठनको समय लम्बिने हुँदा यो निर्णय गरिएको प्राध्यापकहरुले जनाएका छन् ।
हरेक बर्ष चैत्र महिनामा सञ्चालन हुने एसएलसी परीक्षा अगाबै बिद्यालयहरुले बार्षिक परीक्षाहरु समाप्त गर्ने परीपाटी हुँदा बिद्यालयहरुको पठन पाठन चैत्र महिनाभर नहुने र लगत्तै नयाँ शैक्षिक शत्रको लागि ३ हप्ता बिद्यार्थी भर्नाको लागि तोकिने हुँदा लगभग २ महिनाको पठनपाठन केही माबिहरुमा सञ्चालन हुने एसएलसी परीक्षाको कारणबाट प्रभाबित हुने गरेको थियो ।
प्राध्यापकहरुको उक्त बैठकले बिद्यालयहरुको बार्षिक परीक्षा एसएल सी परीक्षा पछि मात्र अर्थात चैत्र १७ गते देखि सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानाध्यापकहरुको यस निर्णयको बिद्यार्थी, अभिभाबक र स्वयं शिक्षक र शिक्षा कार्यालयले स्वागत गरेको छ । यस्तो सकारात्मक सन्देश देशभरि नै पुगोस भन्ने अपेक्षा समेत राखिएको भानु उच्च माध्यमिक विद्यालयका प्राचार्य एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य ईन्द्र बहादुर कुँवरले बताउनुभयो ।
त्यस्तै, समाजमा असोभनीय आचरण र खानपीन गर्ने शिक्षकहरु माथि निगरानी सुरु गर्ने पनि बैठकले निर्णय गरेको बताईएको छ । उक्त बैठक जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ ।

विद्यालयलाई आर्थिक सहयोग
हाम्रो तनहुँ सम्वाददाता
दमौली,  पुस
नब युनाइटेड क्लब खैरेनीटार तनहुँले सरस्वती कन्या मा.वि. खैरेनीटारलाई पुस्तकालय व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । क्लबले आइतबार विद्यालय प्राङ्गगणमा एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यमणी सुवेदीलाई नगद दश हजार रुपैंयाँ हस्तान्तरण गरेको हो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष सुबेदीले सहयोग प्रदान गर्ने क्लबलाई धन्यावाद ज्ञापन दिदै क्लवको आगामी कार्यक्रमको लागि शुभकामना समेत व्यक्त गनुभएको थियो । क्लबका निवर्तमान अध्यक्ष अशोक रानाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्लबका सदस्य सागर श्रेष्ठ, विधालयका प्रधानाध्यापक महोदत्त पोखे्रल, सहायक प्रधानाध्यापक ऋषिराम घिमिरे, सुर्यरत्न गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नव युनाइटेड क्लबले गत वर्ष सञ्चालन गरेको साँस्कृतिक कार्यक्रमबाट संकलित रकम सहयोग स्वरुप विद्यालयलाई प्रदान गरेको हो । यहि आउँदो फागुन ७ गते पनि विविध सांस्कृतिक कार्यक्रम राख्ने लक्ष्य लिएको क्लबका अध्यक्ष ज्योती श्रेष्ठले बताउनुभयो ।

आदर्श समाजको अधिवेशन
हाम्रो तनहुँ सम्वाददाता
दमौली,  पुस
आदर्श समाज दुलेगौंडाको छैटौ अधिवेशन तथा १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा र संस्थाको वयोवृद्ध खरिदार भिम प्रसाद थापाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा वरिष्ठ समाजसेवी शेषमणि आचार्य, सेतीगंगा सामुदायिक अस्पतालका मोती प्रसाद पौडेल, पदमलाल लामिछाने, उद्योग वाणिज्य संघ दुलेगौंडाका निवर्तमान सभापति पदमराज लम्साल, तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईका सभापति विमल प्रसाद रिमाल, शिव पौडेल, कमल बहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष काजीराम कार्कीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा २०६७ सालको प्रवेशीका परीक्षामा संस्थाका सदस्यका छोराछोरीहरु मध्ये सबैभन्दा बढी अङ्क ल्याई विशिष्ट श्रेणीमा उत्तीर्ण हुने छात्रतर्फ बाल विद्यामन्दिर उच्च माध्यमिक विद्यालयका राम खड्का र छात्रा तर्फ गृष्मा थापालाई नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । संस्थाको छैठौँ अधिवेशनद्वारा हरि बहादुर खड्काको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ । नवनिर्वाचित समितिका उपाध्यक्षमा रत्न बहादुर थापा, सचिव शंकर कार्की, कोषाध्यक्ष पदम बहादुर बानियाँ, सदस्य तुलसी प्रसाद ढुंगाना, शरण गर्तौला र लक्ष्मी सिग्देल रहेको बताइएको छ ।

Naren Shrestha
नाम : Naren Shrestha

ई – ठेगाना : naren_stha88@yahoo.com

उमेर : 17

ठेगाना : kathmandu,nepal

Facebook profile : http://www.facebook.com/<wbr>narensth</wbr>

पेशा : student

राशी :

लिंग : पुरुष

रुची : to play football

बैबाहिक सम्बन्द :

मेरो बारेमा : My name is Naren Shrestha and i m from Bhimad-1,Tanahun.

कारवाहीको माग राख्दै राजमार्ग १ घण्टा पछि सुचारु
हाम्रो तनहुँ सम्वाददाता दमौली, पुस
तनहुँको घा“सीकुवा गाबिस १ नाहाला स्थित सार्वजनिक धारामा भरी राखेको गाग्री छोएको निहुमा   २७ वर्षीया माया विकलाई कुटपिट गर्ने स्थानिय अचितकुमार श्रेष्ठ परिवारलाई कारवाहीको माग गर्दै जिल्लाका दलितले एकघण्टा पृथ्विराजमार्ग अवरुद्ध गरेका छन् ।
मंगलवार विहान करिव ९ वजेदेखि राजमार्गमा यातायात वन्द गर्दै सडकमा उत्रिएका दलितहरुले प्रहरीले कुटपिट गर्नेलाई प्रक्राउ गरी कारवाही प्रकृया अघि वढाउने प्रतिवद्धता जनाएपछि करिव एक घण्टा पछि राजमार्ग सुचारु भएको छ ।
सिन्धुपाल्चोक घर भई डेरामा बस्दै आएकी विकलाई आईतवार दिउ“सो करिव ५ वजे धारामा भरीएको गाग्रो निकालेर आफ्नो गाग्रोमा पानी भर्ने क्रममा अचितकुमार, उनकी  साली, र छोरीहरु आराधाना र पुजाले हातपात गरेका थिए ।
दमौली स्थित रत्नहरी मेमोरिलय अस्पतालमा उपचार गराईरहेकी विकको टाउको, गर्धन र दाया“ पाखुरामा चोट लागेको छ । विकले श्रेष्ठ परिवारले कुटपिटको वारेमा कसैलाई भने वस्दै आएको घरवाट निकालिदिने धम्कि समेत दिदैं आएको वताईन् ।

निर्वाचित पदाधिकारीहरु
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको शनिबार सम्पन्न आँठौ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु । तस्विर : सुमन बन्धु भण्डारी

चित्रे गाउँमा शिक्षाको ज्योति र पोखरा पुन समाजको नौमती बाजा
विश्व बन्धु भण्डारी

यता केही वर्षदेखि विद्यालय सञ्चालन त्यस्तै, मन्दिर, आश्रम निर्माण गर्न  अर्थ संकलनका लागि श्रीमद् भागवत महायज्ञ सञ्चालन गर्ने काम फेसन जस्तै बनेको छ । २००७ सालको राणा शाहीको अन्त्य संगै गाउँ–गाउँमा विद्यालय खोल्न र त्यसको नियमित सञ्चालनका लागि भारतीय र बृटिस सेनाका भूपूहरुले चौतारी, पाटी पौवामा वा ओडारमा गाउँका बालबालिकाहरुलाई जम्मा गराएर पढाउन सुरु गरेको र त्यस्तैमा सहभागि भएर म र मेरा समाकालिन साथीहरुले प्रारम्भिक शिक्षा सुरु गरेको मेरो स्मरणमा ताजै छ । आफ्नो गाउँमा शिक्षाको ज्योति बाल्न र यसको स्थायीत्व दिन गाउँका मानिसहरु विद्यालय भवन निर्माणका लागि घन, गैटी, कुटो कोदालो बोकेर घडेरी खार्न र भवन निर्माण गर्न पनि सुरु गरेका थिए । त्यस्तै भवन निर्माणका लागि बाँस, खर, कटुस्का स्याउला, सालका थाम बोकेर अग्रजहरुले महत्वपूर्ण भूमिका खेलेको र त्यस्ता टहराहरु निर्माण गरेर शिक्षालाई गाउँ–गाउँसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्दै आएका हुन् । यसै क्रममा स्याङजा जिल्लाको मेरो जन्म थलो मग्यामचिसापानीको विकट बस्ति खहरेमा विद्यालय स्थापनार्थ गाउँका अग्रजहरुले खेत, बारी र पखेराहरुमा भेला भएर टहरा निर्माण गरेको स्थानमा तिनै भूपू अग्रजहरुले त्यतिबेलाका बालबालिकाहरुलाई शिक्षा, दिक्षा, दिन सुरु गरेको र शिक्षाको दियो बालेको पनि अहिले पनि भूल्न सकिदैन । यसै क्रममा मग्यामचिसापानीकै चिसापानीको छिमेकी गाउँ चित्रेभञ्ज्याङ गाउँ विकास समितिको मात्रृभूमि नामक प्राथमिक विद्यालय २०१९ सालमा स्थापना भई यतिखेर उच्च माध्यमिक विद्यालय स्तर पुगेको छ । मातृभूमिलाई उच्च माविको स्तरमा पु¥याउन धेरै अग्रजहरुले आफ्नो रगत र पसिना बगाई सकेका छन् । कतिपय अग्रजहरु यस धर्तीबाट विदा पनि भईसकेका छन् । उनिहरुलाई चित्रे बासिले श्रद्र्धासुमन पनि व्याक्त गर्ने गरेका छन् ।
प्रसंग २०६८ पुस ६ गते मातृभूमि प्राङ्गणमा आयोजित समारोहमा विद्यालयलाई उच्च माध्यमिक विद्यालयको औपचारिक घोषणा गरिएको छ । उक्त घोषणा समारोहका लागि भिमाद जिद्धी खोला तरेर बस उकालो लाग्यो । पुस महिनाको कठारिङ्गदो जाँडा, बंसानको सालघारी र बाटोको दायाबायाँ औसेलु फूलेर लटरम्मै थियो । पोखरा नौमती बाजा टोली पुन समाजकी अध्यक्ष कमला पुनको नेतृत्वमा आएको टोलीले बस खचाखच थियो। उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव भिमलाल गुरुङ्ग, प्रेस काउन्सील नेपालका सदस्य एवं मेची महाकाली मिडीया सोसाइटीका अध्यक्ष माधव शर्मा साथमा रामराज रिजाल, अमृत रिजाल, एमाले गण्डकी–काठमाण्डौं सम्पर्क समाजका खेम थापा, विजय गुरुङ्ग सहितको टोली आगाडि लाग्यो। जौपानी भञ्ज्याङमा पुगेर पञ्चेबाजा टोली बसको छतमा बसेर बाजा घनकाउन सुरु ग¥यो । तनहुँ छिचोलेर चित्रेको झिरुवास पुगेपछि बाटोमा फूल माला र अविर लिएर आमा समुहले स्वागत गर्न थालेपछि गाडीबाट उत्रिएका प्रमुख अतिथि भिमलाल गुरुङ्ग विशिष्ट अतिथि माधव शर्मा लगायत सबैलाई अविर काँधै भरि माला भएपछि थोरै अगाडि बढेको हाम्रो बस पिपल डाँडामा पुगेर पञ्चैबाजाका साथ अगाडि बढ्न सुरु गरेपछि विद्यालय प्राङ्गण भित्र प्रवेश गर्दा वरिष्ट समाजसेवी मनोरथ शर्मा, विद्यालयका प्रधानाध्यापक नारायणसिंह थापा, प्रचार्य शोभकान्त पोख्रेल, शिक्षक बालकृष्ण राना, व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा लगायतलाई उछारबाटो थिएन । शिक्षिका यामकुमारी राना, हिरा थापा, खडानन्द सिग्देल, राजकुमार थापा स्टोरबाट सामान मिलाउन व्यस्त थिए। झिरुवासदेखि घन्केको पञ्चेबाजाको नरसिंहको आवाजले करङ्गस्वाँरा, बाङ्गेस्वाँरा, गृहकोट, ढुङ्गेठाँटी लगायत राम्चेबासीहरु उल्टिएर विद्यालय प्राङ्गणमा प्रवेश गरेपछि कतै खुट्टा हाल्ने बाटो छैन। भिड बढेको छ । कार्यक्रम सञ्चालकले प्रमुख अतिथि लगायत अतिथिहरुलाई आशन ग्रहण गराइ सक्दा नसक्दै विद्यालयलाई दान गर्ने दाताहरुले सम्मानपत्र बुझ्न र दोसल्ला ओढ्न लाम लागेपछि माधव शर्मा दोसल्ला ओढाउन र प्रमुख अतिथि गुरुङ्ग प्रमाणपत्र प्रदान गर्न दिनभर भ्याइ नभ्याई थियो । आफ्नो समाजसेवा गरेको ठाउँ, पुरानो बस्तिमा ३५ हजार भन्दा बढी दानदिएर दोसल्ला ओढाउन बोलाएको कारण ७८ वर्षिय वयोवृद्ध बदलसिंह थापा पनि अर्खला भञ्ज्याङबाट हाम्रै साथ जानु भएको थियो। चित्रेबाट टाँढा भएपनि भिमाद मनकामना हार्डवेरसका हरिप्रसाद आचार्यले ७५ हजार ५ सय ५१ रुपैयाँ दान गरेर चौथो स्थान ओगट्न पुगेको कारण दोसल्ल ओढ्न चित्रेबासिको निमन्त्रणा स्वीकार गर्दै त्यहाँ पुग्नु भएको थियो । चित्रेबासिहरुले आफ्नो गाउँलाई शिक्षाको पहुँचमा राख्न ५ सय रुपैयाँ दिने याम बहादुर विकदेखि १ लाख ४३ हजार रुपैयाँ दिने थानविर थापा लगायतले दान गरेर झण्डै ३५ लाख भन्दा बढि रकम संकलन गर्न विद्यालय सफल भएकोले महायज्ञकै झल्को मेटाउने गरी पुस ६ गते विशेष समारोहको आयोजना गरेर सबै दाताहरुलाई दोसल्ला, रामनामी, खाँदाका साथमा प्रमाणपत्र उपलब्ध गराउने कार्यक्रम भएकोले त्यो समारोह मातृभूमि उच्च माध्यमिक विद्यालयको भव्य स्वागतले दानदाताहरुलाई उत्साहित बनाउन सफल भएको थियो ।
सुविधा र अवसरको खोजीका कारण गाउँ उजाडिदै गएको बेला चित्रेवासिले २०१९ सालदेखि सुरु गरेको प्राथमिक विद्यालय माध्यमिक हुँदै उच्च माध्यमिक विद्यालयमा परिणत भएको छ । चित्रेवासिहरुको उत्साहले आउँदा केही वर्षमा स्नातक तह सञ्चालनका लागि त्यहाँका सामाजिक अगुवालाई फेरि एकपटक घचघचाउन सुरु गर्नेछन्। अन्त्र लोडसेडिङ्गका कारण दैनिक १० देखि १८ घण्टासम्म अन्धकारमा बस्नु परेको बेला ११ किलोमिटर तल पुतपुते खोलाबाट विद्युत उत्पादन गर्न सफल भई तनहुँका छिमेकी गाउँहरु अरुणोदय, किहू, भानुमतीमा प्रसारित केन्द्रीय विद्युत सेवालाई चित्रेवासिले चुनौती दिइसकेका छन्। त्यहाँका ८ सय ३४ घर धुरीमा २४सै घण्टा विद्युत सेवा उपलब्ध छ।
त्यसै गरी चित्रे भञ्ज्याङको १३ सय मिटर उचाईमा रहेको गृहकोट, करङ्गस्वाँरा, ढुङ्गेठाँटी, बाँङ्गस्वाँरा, छिपुङ्ग जस्ता गाउँमा ११ सय २० मिटर तल ढाउँखानीबाट लिफ्टिङ्ग प्रविधिबाट खानेपानी योजना सम्पन्न हुँदै छ । त्यो मात्र कहाँ हो र राम्चे बासिहरुको पानीको काकाकुल मेटाउन करिब ४ सय मिटर तलबाट खानेपानी लिफ्टिङ्ग प्रविधिबाट सम्पन्न हुँदै छ । त्यसैले आगामि केही वर्ष भित्रै चित्रेलाई पर्यटकीय गाउँको रुपमा विकास गराउन त्यहाँको विभूति प्रतिष्ठान, गृहकोटको भैरव थान, आयाआर्जन तर्फ सुन्तला, अदुवा खेती जस्ता उत्पादनशिल काम तर्फ थप लगानि भएमा चित्रेबासि गाउँ छाडेर अन्यत्र बसाई सर्ने छैनन् ।

तस्विरमा तनहुँ अभियान सञ्चालन गरिने
हाम्रो तनहुँ सम्वाददाता
दमौली, पुस
तनहुँ जिल्ला भित्र प्रचार प्रसारको अभावमा पछाडी परेका एवं यहाँ रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, साहित्यिक तथा पर्यटकीय सम्भावना बोकेका स्थान तथा सम्पदाहरुको तस्विरका माध्यमद्वारा प्रचार प्रसार गर्ने उद्देश्यका साथ फोटो पत्रकार महासंघ नेपाल तनहुँ शाखाले अभियान सञ्चालन गर्ने भएको छ।
फोटो पत्रकार महासंघ नेपाल तनहुँ शाखाको आइतबार दमौलीमा सम्पन्न बैठकले तनहुँ जिल्लाका ४६ वटै गाउँ विकास समिति र व्यास नगरपालिका भित्र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेका स्थान तथा सम्पदाहरुको तस्विरका माध्यमद्वारा तनहुँ जिल्लालाई चिनाउने उद्देश्यका साथ “तस्विरमा तनहुँ” भन्ने अभियान चलाउने निर्णय गरेको हो ।
शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा केन्द्रीय महासचिव डम्बर अधिकारीको विशेष उपस्थितिमा बसेको बैठकले प्रत्येक गाउँ विकास समिति, पर्यटन विकास समितिका पदाधिकारी एवं स्थानीय बासिन्दाहरुको समन्वयमा सम्बन्धित गाविसमा रहेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, साहित्यिक तथा पर्यटकीय स्थलहरुको खोजी गरी तस्विर मार्फत प्रचार प्रसार गर्ने तथा सबै गाविसहरुबाट तस्विरहरु संकलन पश्चात “तस्विरमा तनहुँ” नामक पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, शाखा अध्यक्ष खड्काको संयोजकत्वमा तस्विर संकलन समिति गठन गरी तनहुँमा क्रियाशिल पत्रकारहरुलाई यस अभियानलाई सफल पार्न ऐक्यवद्धताका साथ अगाडि बढ्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।

दमौली बजार इकाईमा मिश्र
हाम्रो तनहुँ सम्वाददाता
दमौली,  पुस
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको शनिबार सम्पन्न आँठौ महाधिवेशनबाट बैकुण्ठ मिश्र इकाई सभापति पदमा निर्वाचित भएका छन् ।
त्यस्तै, कार्य समिति उपसभापतिमा कृष्ण आचार्य, कोषाध्यक्ष बलराम घिमिरे र कार्य समिति सदस्यहरुमा अजयरमण वाग्ले, विरेन्द्र कुमार श्रेष्ठ,
प्रमोद खनाल, रत्नकुमार श्रेष्ठ, झनक नारायण श्रेष्ठ,
टुकबहादुर हमाल, रामलाल श्रेष्ठ र लक्ष्मण श्रेष्ठ निर्वाचित भएका छन् ।
इकाईको जिल्ला प्रतिनिधिमा ताराराम श्रेष्ठ, विष्णुकमार मल्ल, चिरौकाजी बतास, डिल्लीराम विक र इमकुमार मल्ल निर्वाचित भएको बजार इकाईले जनाएको छ ।