Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 

[Home]  [About us]  [Contact us]  .

  + स्वास्थ्यकर्मी कुटपिट विरोधमा गोरखा सबै स्वास्थ्यसंस्था बन्द, + स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम , + अपाङ्गले भत्ता पाएनन्, + शिक्षकलाई तलव खुवाउन भैलो, + अबको समय संविधान निर्माणमा खर्चिनु पर्ने-मन्त्री गुरुङ,
  + डाँडाघरले वाइनले इजाजत पायो , + सवारी साधन चोरी हुनेक्रम बढ्दो , + वनपैदावार सङ्ग्रहालयको उद्घाटन, + साङ्ग्रिला विकास बैङ्कको नयाँ शाखामा कर्मचारी सबै महिला, + धर्मशिला विद्वत्वृत्ति भिक्षु मैत्री महास्थविरलाई,

कतारमा पनि नेपाली चलचित्रहरुको छायांकन एवं फिल्म निर्माणको क्रम बढि रहेको अबस्थामा फेरी अर्को नेपाली कथानक चलचित्र "सपना हो की विपना" को अक्टुबर २४ शुक्रबार एक कार्यक्रमको आयोजना गरी कतारको अलखोर पार्कमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत गुरुङले नरिवल फुर्टाई शुभ मुर्हत गरि शुरुवात गरियो ।

नायिका अरुणिमा लम्साल अब कथाकार पनि
बनेकी छन् । अरुणिमाकै गडफादर निर्देशक
नरेश पौड्यालको निर्देशनमा निर्माणाधीन
चलचित्र दीपशिखामा उनले कथा लेखेकी हुन् ।

बलिउडकी ख्यात्रि्राप्त सुन्दरी ऐश्वर्या राय गर्भवती भएकाले उनलाई मिडियाबाट टाढा राख्नको निम्ति अभिषेक बच्चनले यूर्एइको दुबईमा घर किनिदिएको समाचार र्सार्वजनिक भएको छ।

बलिउड कलाकारहरू पर्दामा जस्तो देखिन्छन्, वास्तविक जीवनमा भने त्यस्ता छैनन् । फिल्ममा अति आधुनिक देखिने अधिकांश बलिउड कलाकारहरू अन्धविश्वासको भुमरीमा चुर्लुम्म डुबेका छन् भन्यो भने तपाइर्लाई विश्वास नलाग्ला ।

३२ वर्षअघि नेपालमा पर्यटक युवतीको हत्या गरेको अभियोगमा केन्द्रीय कारागारमा रहेका अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज २० वर्षे ठिटीको प्रेममा परेका छन् ।

Filmmaking started in Nepal around 1962. The state made three propaganda films between 1964 and 1971 and later formed Royal

Support

Category

Local News

National News

Sport News

Events

Destination Tanahun

Music

Fashion & Glamour

Newspaper

 - Bhangyang Daily

 -Lokbani Weekly

Photo gallery

Advertisement
Advertisement





Copyright Notice Here

Custom Search

Copyright © 2008 Hamro Tanahun. All Rights Reserved. 

D&P HR, Hosted/Powered by BENIONLINE