Mero, Timro ani Hamro Tanahun--- hamrotanahun.com.np, Complete information & News about Tanahun, Nepal
 

[Home]  [About us]  [Contact us]  .

  + स्वास्थ्यकर्मी कुटपिट विरोधमा गोरखा सबै स्वास्थ्यसंस्था बन्द, + स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम , + अपाङ्गले भत्ता पाएनन्, + शिक्षकलाई तलव खुवाउन भैलो, + अबको समय संविधान निर्माणमा खर्चिनु पर्ने-मन्त्री गुरुङ,
  + डाँडाघरले वाइनले इजाजत पायो , + सवारी साधन चोरी हुनेक्रम बढ्दो , + वनपैदावार सङ्ग्रहालयको उद्घाटन, + साङ्ग्रिला विकास बैङ्कको नयाँ शाखामा कर्मचारी सबै महिला, + धर्मशिला विद्वत्वृत्ति भिक्षु मैत्री महास्थविरलाई,

-प्रकाश चन्द्र भट्टराई
नेपालराज्यको एकिकरण देखिनै देशमा विभिन्न खालका द्वन्द्वहरु हुँदै आएका थिए । चाहे त्यो राजपरिवार भित्रको कलह चाहे थापा शाह र राणा खलक विचको द्वन्द्व अथवा राणा शासन काल र पाचायती शासनकालमा जनता र शासक वर्गहरु विचको संघर्ष वा द्वन्द्व र २०५२ साल फागुन १ गते देखि साचालन भएको माओवादी जनयुद्ध । माथी उल्लेखित द्वन्द्वहरु मध्ये नेपाली जनता माओवादी जनयुद्धबाट सबैभन्द बढि प्रभावित भए ।

सुर्यचन्द्र बस्नेत
शान्ति सुरक्षामा सुधार, नेपाल हुँदै तिब्बत जाने नाका बन्द तथा अनुपम प्राकृतिक, सांस्कृतिक र भौगोलिक बनावटका कारण हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटक हवात्तै बढेका छन् ।

       चीनले ओलम्पिक खेल अगावैदेखि नेपाल हुँदै तिब्बत जाने पर्यटकलाई रोक लगाएपछि तिब्बती संस्कृतिको गहिरो छाप रहेको माथिल्लो मुस्ताङतिर पर्यटकहरू आकषिर्त भएका हुन् । पर्यटकीय सिजन समाप्त नहुँदै गत वर्षो दाँजोमा उल्लेख्य पर्यटक पुगेका छन् ।

तपाई कत्तिको हिड्न सक्नुहुन्छ । हिमाली क्षेत्र अनि पहाड घुम्ने रहर पनि उत्तिकै होला नी यो दसैं तिहारको लामो विदा छल्न कुन स्थानमा जाने भनेर धेरैलाइ अलमल हुन सक्छ । विशेष गरी काठमाण्डौ र अन्य ठुला सहरबजारको भिडभाड धुलोधँवाबाट छुटकरा पाउन स-परिवार घुम्ने योजना धेरैले बनाएका छन । कतिपय प्रेमप्रेमिकाहरु पनि यस्तै रमाइलो पदयात्राको खोजीमा हुन्छन । यसका लागी अन्नपुर्ण राउण्ड अथार्त थोरङपास उपयुक्त हुन सक्छ । यो यात्राको प्रमुख प्रवेशद्धार लमजुङको बेसीसहर र अर्को पोखरा हो । यी दुइ मध्ये आफुँलाइ पायक र उपयुक्त लाग्ने प्रबेशद्धारबाट गन्तब्य रोज्न सकिन्छ ।

नवीनराज कुइँकेल

वरीपरी हिमालले घेरेको छ । सिमसिम पानी र चिसोले चौपट्टै जाडो । पहिलो चोटी पुग्नेलाई त निकै मुस्कील छ तर घलेगाउँका खड्कध्वज गुरुङलाई चाँही बानी परिसकेको छ । यस्ता जाडो निकै पचाईसक्नुभएको छ उहाँले । जाडो मात्रै किन प्रचण्ड गर्मी पनि पचाइसकेका छन यहाँका गोठालाले । छ महिना लेक र छ महिना बेसी गुरुङको मात्रै होइन सवै गोठालाको दिनचार्य यसैगरी वित्ने गरेको छ ।
   यतीबेला गोठ थुर्जु लेकमा छ । यो खर्क सवैभन्दा माथी हो । लमजुङ हिमालको काखमा रहेको  यो लेकमा गोठ केही महिना बस्छ ।

नारायन खड्का

एक अनुसन्धानका अनुसार भारतको जनसंख्या तथ्याड्ढले यो साबित गरिरहेको  कि यहाँ छोरीको संख्या लगातार कम हुँदै गएको छ । पुरुषहरुको आधारमा स्त्रिहरुको अन्तर अनुपात लगातार घट्दै गएको बताइएको छ । यस प्रकार भएको असन्तुलनको मुख्य कारण कन्या भ्रूण हत्या । कन्या भ्रूण हत्या यहाँको पुरानो सोच हो छोरा नभए वंस कसरी चल्छ  बुढेसकालमा पानी को दिन्छ ?  चित्तामा आँगो कस्ले लगाउँछ ? यस्तै …,यस्तै … .

आश गुरुङ 'प्रतीक'/लमजुङ
दूधपोखरी भनेपछि हुरुक्कै हुन्छन् लमजुङवासीहरु । जव असार साउन महिना कामको माझमाझ हुन्छ, तब लमजुङ्गेहरु दूधपोखरीमा जाने सल्लाहमा जुट्छन् । गाउँगाउँको मेलापातदेखि लिएर चुलोचौको सम्म दूधपोखरीको महिमा गुञ्जिन्छ । त्यही गुञ्जाई शहरबजारमा पनि आईपुग्छ र जो कोही पनि दूधपोखरी जान तम्सिन्छन् । 

बसन्ती बाँस्तोला  
कोही तिब्बतियन पोषाक, कोहि स्कुले र्सट, फ्रक, पाइन्ट त कोहि गेरुरङ्गका सन्यासी पोषाकमा सजिएका मानिसहरु नेपाली, तिब्बतियन, अगे्रजी र हिन्दि लबजमा एकैसाथ भनिरहेका हुन्छन् । नमस्कार, टाशीदेले, गुडमर्निङ, शुभप्रभात !
झट्ट हेर्दा भाषा विद्यालय/सग्राहलयकै झल्को दिने क्याम्पभित्रका बस्तुस्थिति र मानिसहरु भएको ठाँउ हो तनहुँको ढोरफिर्दीमा रहेको तिब्बतियन शरणार्थीहरुको स्कुल ।

   एकराज पाठक
 काठमाडौँ, २६ साउन । आफ्नो राजनीतिक जीवनको पहिलो संसदीय सम्बोधनका क्रममा नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले गएको असार २५ गते भन्नुभएको थियो-नयाँ नेपाल निर्माणको र्सवथा बलियो शस्त्र राष्ट्रिय एकता हो र नेपाली जनताको यतिखेरको उत्कट चाहना पनि यही नै हो ।

माओवादीको बाह्रवर्ष सशस्त्र जनयुद्धको सैन्य र साङ्गठनिकसमेतको नेतृत्वलाई भूमिगत रूपमा हाँकेको नेता प्रचण्डले संविधानसभाको निर्वाचनमार्फ सुरु गर्नुभएको राजनीतिको पहिलो सम्बोधन गत असार २५ गते साँझ ६ बजे संविधानसभामा गर्नुभएको थियो । 

 प्रकाश चन्द्र भट्र्राई
  संविधानसभाको निर्वाचनमा सम्पर्ण देश होमीयो । एक युगमा एक चोटी आउने महान चाडको रुपमा संविधानसभाको निर्वाचनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चासोका साथ हेरिएको थियो ।

नगेन्द्र शर्मा । 

२०६४ सालको प्रवेशिका परीक्षाको नतिजा प्रकाशन भएको एक हप्ताजति भयो । विद्युतीय साचार माध्यम टेलिभिजन एफ।एम।sा समाचार विश्राममा महंगा दश जोड दुईका विज्ञापन हेर्न र सुन्न पाइन्छ ।

Gorkha DarbarGorkha Durbar :
This historical palace is situated on the top of the fortified hill above the township, about one hour's walk uphill from the 

Support

Category

Local News

National News

Sport News

Events

Destination Tanahun

Music

Fashion & Glamour

Newspaper

 - Bhangyang Daily

 -Lokbani Weekly

Photo gallery

बाँकी समाचारहरु

शसस्त्र द्वन्द्वमा तनहुँ

तिब्बती नाका बन्दले मुस्ताङ लोमान्थाङमा दोब्बर पर्यटक

विदा छल्न जाउँ अन्नपुर्ण राउण्डमा

लोप हुँदैछन भेडीगोठहरु

दाइजोको शिकार बन्दै छन् भारतका बालिका भ्रूणहरु

लमजुङ दूधपोखरी

लेकश्येद छल, नेपाल र लामा

जनादेश र जनभावनाविपरीतको बाटोमा दलहरू

संविधानसभा निर्वाचनमा तनहँ

प्रवेशिका नतिजा र दश जोड दुई

Advertisement
Advertisement





Copyright Notice Here

Custom Search

Copyright © 2008 Hamro Tanahun. All Rights Reserved. 

D&P HR, Hosted/Powered by BENIONLINE